एनआरएन युरोपेली भेलामा को को आउदै छन् ? (युके टोलिको नाम सहित)

रोम । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीका एनआरएन रोममा भेला भइरहेका छन । शनिवार देखि शुरु हुन गइरहेको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीबाट एनआरएन आउने क्रम शूरु भएको हो । सोही अवसरमा संघको १० औं महिला भेलासमेत आयोजना गरिँदै छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले … Continue reading एनआरएन युरोपेली भेलामा को को आउदै छन् ? (युके टोलिको नाम सहित)